विश्वभर किन फैलिँदैछ, जेनजी विद्रोह ?
००० पछिल्लो समय धेरै लोकतान्त्रिक मुलुकहरू जेन–जी विद्रोहको चपेटामा परिरहेका छन्। कतिपय मुलुकमा यो आन्दोलन यतिसम्म घातक बन्यो कि शासकहरूलाई आफ्नो राजकाज र देश छाडेर भाग्नुपर्यो। कतै सम्पूर्ण शासन संरचना नै ध्वस्त भयो भने कतै इतिहासमै नभएको भौतिक विध्वंस सृजना भयो। नेपालमै भदौ २३ र २४ गतेको घटनाले २४ घण्टा …