जेनजी आन्दोलनपछि ट्राफिक अनुशासनहिनता बढ्यो

जेनजी आन्दोलनपछि ट्राफिक अनुशासनहिनता बढ्यो

नेपाल प्रहरीको तथ्यांकअनुसार देशभर दैनिक ८० सवारी दुर्घटना हुन्छन् । जसमा १२१ जना घाइते हुन्छन् भने ७ जनाको मृत्यु हुन्छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक सरदर २७ दुर्घटना हुने गरेका छन् । यो तथ्यांकले सवारी दुर्घटना दर अत्यासलाग्दो देखाउँछ । अत्यधिक दुर्घटना हुने गरेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले …

Read more

 ‘सिंहदरबार र संसद् जल्दा सेना आठ घण्टा किन मौन ?’

 ‘सिंहदरबार र संसद् जल्दा सेना आठ घण्टा किन मौन ?’

२१ पुस, काठमाडौं । दक्षिण एसियाभरि सञ्जाल बनाएका मानव अधिकारकर्मीहरूले २४ भदौमा भएको विध्वंश र आगजनीको नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका छन् । साउथ एसियन्स फर ह्युमन राइट्सले सोमबार राजधानीमा जेनजी आन्दोलनबारेको प्रतिवेदन सार्वजनिक गर्दै सेनाको भूमिकाबारे दुईथरी भूमिका रहेको भनी विस्तृत विवेचना गरेको हो । सोमबार राजधानीमा सार्वजनिक ‘नेपाल …

Read more

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

भदौ २४ को जेनजी आन्दोलनका कारण घर आगलागी हुँदा रविलक्ष्मी चित्रकार गम्भीर घाइते भइन् । संक्रमण फैलिंदै जाँदा उनको देब्रे हात काट्नुपर्‍यो । कीर्तिपुर अस्पतालमा उपचार गरिरहँदा निमोनिया समेत भयो । त्यसपछि उनलाई थप उपचारका लागि भारतको एपोलो अस्पताल लगियो । लामो समयको उपचारपछि अहिले चित्रकार नेपाल फर्किएकी छिन् । …

Read more

रास्वपाले पत्याएन जेनजीको सूची

रास्वपाले पत्याएन जेनजीको सूची

१६ पुस, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई नजिकबाट साथ सहयोग गर्नेहरू थिए- तत्कालीन रास्वपा, काठमाडौं महानगरका मेयर बालेन शाह, उज्यालो नेपाल अभियानका कुलमान घसिङ । आन्दोलन सफल भएपछि जेनजीकै प्रतिनिधिको रुपमा कुलमान अन्तरिम सरकारका मन्त्री बने । बालेन शाह सरकारका अघोषित सल्लाहकारको रुपमा प्रकट भए । …

Read more

बुझेनन् ओलीले, बुझाइदेऊ कसैले

बुझेनन् ओलीले, बुझाइदेऊ कसैले

News Summary Generated by OK AI. Editorially reviewed. केपी ओलीले २०७१ मा नवौं महाधिवेशनबाट एमाले अध्यक्ष बनेपछि विधान संशोधन गराएर तेस्रो कार्यकालका लागि पदावधि बढाएका छन्। ओलीले संसद् विघटन गरेपछि अदालतले संसद् पुनर्स्थापनाको निर्णय गरेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए। ओलीले टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएका छन् …

Read more

‘रविलाई गुन लगाउँदा दुस्मनी गरे, जोसँग मिलेपनि चौथो-पाँचौं हुन्छन्’

‘रविलाई गुन लगाउँदा दुस्मनी गरे, जोसँग मिलेपनि चौथो-पाँचौं हुन्छन्’

केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्षमा निर्वाचित गर्दै नेकपा एमालेको एघारौं महाधिवेशन सम्पन्न भएको छ। यसले एमाले नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको मुद्दालाई खारेज गरेको छ। संस्थापक इतरबाट एकदमै थोरै पदाधिकारी र सदस्य मात्र निर्वाचित हुन सफल भएका छन् । यसले एमालेमा अहिले पनि ओलीको मजबुत पकड छ भन्ने पुनर्पुष्टि भएको …

Read more

जेनजी घाइते : कसैले मागे कृत्रिम अंग, कसैले गरिखाने मेलो

जेनजी घाइते : कसैले मागे कृत्रिम अंग, कसैले गरिखाने मेलो

६ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलन क्रममा टाउकोमा गोली लागेका सन्तोष बोहराले दुवै आँखा गुमाए । त्रिवि शिक्षण अस्पतालको न्युरो वार्डमा टोलाइरहेका सन्तोषको टाउकोमा पट्टी बाँधिएको छ । देख्न सक्दैनन्, नाकले गन्ध थाहा पाउँदैन, एकापट्टिको कानले सुन्दैनन् । बोल्न खोज्छन्, शब्दहरू बीचमै अड्किन्छन् । उनलाई दिन–रात एकनास छ …

Read more

‘युद्धमा प्रयोग हुने हतियारहरूबाट जेनजी आन्दोलनमा गोली वर्षाएको देखियो’

‘युद्धमा प्रयोग हुने हतियारहरूबाट जेनजी आन्दोलनमा गोली वर्षाएको देखियो’

जेनजी आन्दोलनको तीन महिनापछि एमनेस्टी इन्टरनेशनल नेपालले त्यतिबेलाको दमन र बल प्रयोगबारेको एक प्रतिवेदन सार्वजनिक गर्‍यो । चेतावनी सहित संयमतापूर्वक गैरघातक बल प्रयोग गर्नुपर्नेमा युद्धकालमा प्रयोग हुने हतियारहरूको अन्धाधुन्ध प्रयोगलाई एमनेस्टीले ‘गैरकानूनी काम’ भनेको छ । एमनेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियासँग प्रतिवेदनका विषयवस्तुमा केन्द्रित भएर अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको …

Read more

जेनजी आन्दोलनको धक्का : बदलिएन नेताका नियत, दाउपेचमै दलहरू

जेनजी आन्दोलनको धक्का : बदलिएन नेताका नियत, दाउपेचमै दलहरू

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेको एघारौं महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गराएको छ र ९० प्रतिशत भन्दा बढी पदाधिकारी ओली पक्षधर छन्। नेपाली कांग्रेसले विशेष महाधिवेशनको तालिका सार्वजनिक गरेको छ र सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई सभापतिको अधिकार प्रत्यायोजन गरेका छन्। …

Read more

‘अब पाँच वर्ष केपी ओलीसँग कुनै बार्गेनिङ गर्दैनौं’

‘अब पाँच वर्ष केपी ओलीसँग कुनै बार्गेनिङ गर्दैनौं’

एमालेको ११औं महाधिवेशन हालै सम्पन्न भएको छ । यो महाधिवेशनबाट नयाँ केन्द्रीय समिति निर्वाचित भएको छ र अध्यक्षमा केपी शर्मा ओली नै पुनः विजयी भएका छन् । चुनावी प्रतिस्पर्धा मुख्य गरी केपी ओली समूह र ईश्वर पोखरेल समूहबीच देखिन्थ्यो। नतिजा आउँदा ओली समूहको भारी वर्चस्व देखिएको छ। यसै सन्दर्भमा ईश्वर …

Read more