मानवताका लागि जलविद्युत् विकास
केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सन् २०३५ सम्मका लागि तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो। उक्त मार्गचित्रमा देशभित्र लाखौं हरित रोजगारी सिर्जना गर्ने र जीवाष्म इन्धनलाई विस्थापित गर्दै कार्बन उत्सर्जन न्यूनीकरण गर्ने योजना समेटिएको छ। त्यस्तै, आन्तरिक विद्युत् खपत वृद्धि गर्दै …