कसरी ‘कन्स्पिरेसी थ्योरी’ ले जर्मनीको चुनावी नतिजा बदल्यो?

कसरी ‘कन्स्पिरेसी थ्योरी’ ले जर्मनीको चुनावी नतिजा बदल्यो?

पश्चिमा जगत, मूलतः युरोपलाई आधुनिक विश्व मानिन्छ। यसको आधुनिकताको मूल आधार भनेको यसले अपनाएको लोकतान्त्रिक विधि हो। लोकतन्त्रको वैधानिकताको मूल तत्त्व भनेको आवधिक निर्वाचन हो। समयक्रम बित्दै जाँदा युरोपका विभिन्न देशहरूले अपनाएका लोकतान्त्रिक विधिहरूमाथि भने प्रश्नहरू उठ्दै आएका छन्। प्रविधिवाद व्याप्त भएका युरोपेली देशहरूमा प्रविधिको दुरुपयोगमार्फत आवधिक निर्वाचनका आधारस्तम्भहरूमा निरन्तर …

Read more