जबज, आन्तरिक लोकतन्त्र र एमालेको शक्ति
हिन्दु धर्म होस् या बुद्ध । दुवैमा मन्त्र दिने चलन छ । ब्रतबन्ध अथवा नेवार समुदायको न्हिकँ वा देखा दिने बेला पुजारी, पण्डित या गुरुले कानमा मन्त्र फुक्छन् । मन्त्र दिदा अरुले नसुनोस् भनेर कपडाले छोपिन्छ । मन्त्र राम्रोसँग नबुझे वा बिर्सेमा जति बुझेको छ, आफ्नो जप, ध्यान र तपस्यामा …