हेडक्वार्टरका भान्सेको युद्धकालीन सम्झना– मासु काट्न रुचाउँथे प्रचण्ड, खसी ढालेका दिन भान्सामा पस्थे

हेडक्वार्टरका भान्सेको युद्धकालीन सम्झना– मासु काट्न रुचाउँथे प्रचण्ड, खसी ढालेका दिन भान्सामा पस्थे

मंगलबार दिउँसोपख ललितपुर लबिम मल पल्लोपट्टि छङछङ गर्ने कृत्रिम पानीको फोहोरा वरपर कोही परालको गुन्द्रीमा बसेका थिए, कोही भुइँमा । कोही फोटो खिच्दै थिए त कोही चिया पिउँदै । पानीको फोहोरा छेवैमा बसेका एकजना कल्साउँरा अधबैंसेका आँखा भने मनपखेटाले बेलाबेला भुर्रभुर्र उड्थे । घरी शहरका अग्ला घरमा उक्लन्थे घरी लबिम …

Read more

‘जनयुद्ध’ नामको बहसमा निकट विगतको सम्झना

‘जनयुद्ध’ नामको बहसमा निकट विगतको सम्झना

‘जनयुद्ध’का नाममा तत्कालीन नेकपा (माओवादी) ले नेपालमा चलाएको सशस्त्र विद्रोह अहिले २९ वर्ष पूरा गरेर ३० वर्षमा दौडिरहेको छ । ‘जनयुद्ध’ चलिरहँदा नेपालमा भर्खरै पुनस्र्थापित प्रजातन्त्र बहाल थियो । मुलुकमा राजा र प्रजा थिए । राजा संविधानभन्दा माथि थिए । ३० वर्षे पञ्चायती कालरात्रिबाट भर्खरै मुक्ति पाएर बहुदलीय शासन व्यवस्थाको …

Read more

माओवादी आक्रमणमा जोगिएका पूर्वप्रधानमन्त्री देउवा

माओवादी आक्रमणमा जोगिएका पूर्वप्रधानमन्त्री देउवा

नेपाली कांग्रेस भर्खरै विभाजन भएको थियो । विभाजित पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति थिए, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । उनी संगठन विस्तारका लागि देशव्यापी दौडाहामा थिए । २०५९ भदौ ७ गते कञ्चनपुरमा आमसभा थियो । देउवा आमसभा सकेर साँझ धनगढी पुगे । भोलिपल्ट भदौ ८ गते बिहान कार्यकर्ताहरूसँग भेटघाट गरे …

Read more