सुस्ता जोगाउन छातीमा गोली थापेका खान नागरिकता माग्दै माइतीघरमा

सुस्ता जोगाउन छातीमा गोली थापेका खान नागरिकता माग्दै माइतीघरमा

१७ असार, काठमाडौं । ग्रीष्मयाम बोकेको हावाले माइतीघर मण्डला बेसरी तताएको छ। आफूमाथि भएका अन्यायविरुद्ध आवाज उठाउँदै सरकारसँग न्याय माग्न सडक आसपास शीतल खोज्दै आन्दोलनकारीहरू गमिरहेका छन् । यत्तिकैमा बिजुलीबजार साइडदेखि केही सुस्तावासीहरू आफ्नो जग्गाको लालपुर्जालगायत आफूलाई नागरिक दर्ज गराउने कागजपत्रहरू बोकेर आन्दोलनरत देखिन्छन्। कसैले सुस्ताको माटो पोको पारेर मानौँ …

Read more