महिला खेलाडीलाई किन ‘चेली र लक्ष्मी ?’
कात्तिक १४ गते बुधबार नेपालमा सम्पन्न साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई सेमिफाइनलमा हराउँदै उपाधिका लागि बंगलादेशसँग फाइनल खेल खेलेको नेपाली टीम २–१ ले पराजित भयो । सेमिफाइनल जितेदेखि फाइनलका लागि शुभकामना दिनेहहरू, विशेष गरेर पुरुषहरूले प्रयोग गरेको एउटा शब्द ‘चेली’ पछिल्लो समय बहसको बिषय जस्तै बन्न थालेको छ । नेपालमा हरेकपटक …