सांस्कृतिक क्षेत्रका बहुआयामिक व्यक्तित्व : चेतन कार्की
रेडियो नेपाल, एफएम रेडियोहरू र विभिन्न टेलिभिजनका पर्दामा ‘तीजको रहर आयो बरिलै …’ बोलको गीत बज्न थालेपछि नेपाली दिदीबहिनी तीज भित्रिएको महसुस गर्छन्। यो गीत नै तीज पर्वको प्रतीक (आइकोन) बनेको छ। हरेक वर्षको तीजका सन्दर्भमा आयोजना हुने दरखाने कार्यक्रम, स्कूल तथा कलेजमा आयोजना हुने कार्यक्रम, तीज गीत प्रतियोगितामा यो …