चेक बाउन्सकै कारण कालोसूचीमा नपर्ने व्यवस्था गरिँदै
६ मंसिर, काठमाडौं । चेक बाउन्सकै कारण कालोसूचीमा पर्ने व्यवस्था परिवर्तन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले कर्जा सूचना सम्बन्धी व्यवस्थाको मस्यौदामा कालोसूचीमा समावेश हुने नयाँ अवस्था तय गरेको हो । मस्यौदामा कालोसूचीमा समावेश हुने अवस्था र डिफल्टर सूचीमा समावेश हुने अवस्था छुट्याएको छ । बैंक तथा वित्तीय संस्थाबाट …