‘चीनले विद्या भण्डारीलाई नेपालको विशिष्ट राजनीतिज्ञ मान्यो’

‘चीनले विद्या भण्डारीलाई नेपालको विशिष्ट राजनीतिज्ञ मान्यो’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा साताव्यापी चीन भ्रमण सकेर एमाले नेताहरू केही दिनअघि मात्र स्वदेश फर्किएका छन् । पूर्वराष्ट्रपति भण्डारी अहिले औपचारिक रूपमा न राज्य, न एमालेकै प्रतिनिधित्व गर्ने अवस्थामा छन् । तर उनै भण्डारीले चीनमा पाएको सम्मान र यसको सन्देशलाई लिएर राजनीतिक वृत्त तरंगित छ । विशेषगरी आगामी महाधिवेशनबाट एमाले …

Read more

चीनमा विद्या भण्डारीलाई उच्च सम्मान, नेपाललाई राजनीतिक सन्देश

चीनमा विद्या भण्डारीलाई उच्च सम्मान, नेपाललाई राजनीतिक सन्देश

News Summary Generated by OK AI. Editorially reviewed. पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणलाई चिनियाँ पक्षले उच्च सम्मान दिएको कूटनीतिज्ञहरूले बताएका छन्। भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र राजनीतिक संवादलाई चीनले महत्वपूर्ण मान्ने संकेत गरिएको छ। यो भ्रमणको पछाडि वाम शक्ति एकीकरण, नेतृत्व स्वीकार्यता र चिनियाँ विश्वासको सन्देश रहेको व्याख्या गरेका …

Read more

ग्लोबल साउथ र चिनियाँ नेतृत्व

ग्लोबल साउथ र चिनियाँ नेतृत्व

यतिबेला विश्व–राजनीति र अर्थतन्त्रमा ग्लोबल साउथ निकै लोकप्रिय बनिरहेको छ। यो बिकाउको ‘जार्गन’ले सात दशकपछि लोकप्रियता प्राप्त गर्नुको पछाडि ग्लोबल साउथमा चीनको भूमिकाले गर्दा हो भन्दा अत्युक्ति हुँदैन। सन् १९५५ मा भएको इन्डोनेसियाको बान्डुङ सम्मेलनबाट ग्लोबल साउथले औपचारिक मान्यता प्राप्त गरेको हो। ग्लोबल साउथले भौगोलिक सीमाको प्रतिनिधित्व गर्दैन। सामान्य रूपमा …

Read more

नेपालप्रति शक्तिराष्ट्रहरूको बढ्दो चासो

नेपालप्रति शक्तिराष्ट्रहरूको बढ्दो चासो

नब्बेको दशकमा सोभियत संघको विघटन भएपछि एकध्रुवीय बनेको विश्व व्यवस्था करिब तीन दशक वरिपरि आउँदासम्म मूल रूपमा दुईध्रुवीय हुँदै बहुध्रुवीय बनेको छ। दोस्रो विश्वयुद्धको अन्त्यसँगै विचारधाराको आधारमा तानातानमा परेका नवस्वाधीन र तेस्रो मुलुकहरू तत्कालीन अवस्थामा असंलग्न आन्दोलनमा आबद्ध हुन पुगेका थिए। तर आर्थिक लाभ–हानि र राष्ट्रिय स्वार्थको आधारमा त्यो समयमा …

Read more

चीनसँग पुराना सम्झौताको प्रगति छैन, नयाँको ठेगान छैन

चीनसँग पुराना सम्झौताको प्रगति छैन, नयाँको ठेगान छैन

६ मंसिर, काठमाडौं । पाँच वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण र हरेक वर्षजसो हुने नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा अनेकौं सम्झौता भए पनि तिनको प्रगति भने निराशाजनक देखिएको छ । तर यो एकपल्टको घटनामात्रै होइन । चिनियाँ राष्ट्रपति सी काठमाडौं आउँदा होस् या नेपालका प्रधानमन्त्रीहरु बेइजिङ जाँदा-दुई देशबीच …

Read more

‘हामी अमेरिका त के, भारत र चीनका लागि पनि महत्वपूर्ण छैनौं’

‘हामी अमेरिका त के, भारत र चीनका लागि पनि महत्वपूर्ण छैनौं’

राजनीतिक विश्लेषक तथा लेखक विष्णु सापकोटाले कुनै बेला त्रिवि केन्द्रीय अंग्रेजी विभागमा पढाए । अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा काम गरे। पोहोर ‘अडिएका पाइला’ उपन्यासबाट नयाँ अवतारमा देखा परेका सापकोटाले लेख्ने सामयिक विश्लेषण अनि उनले दिने बौद्धिक कोणबारे छलफल र चर्चा हुने गर्छ । उनीसँग अनलाइनखबरका लागि बसन्त बस्नेतले अमेरिकी चुनाव नतिजा, …

Read more

तर्कशास्त्रीय क्षमताले भएको होइन ‘चाइनिज मिरेकल’

तर्कशास्त्रीय क्षमताले भएको होइन ‘चाइनिज मिरेकल’

यदि लोकतान्त्रिक प्रणालीमा सम्झौता अनिवार्य हुने हो भने वैचारिक शुद्धतावादको राजनीतिक निर्णय प्रक्रियामा औचित्य के ? आखिर सबैलाई चाहिएको विकास नै हो भने, वैचारिक अडानलाई लिएर लचकता अपनाउनु व्यावहारिकता हो कि व्यभिचारको प्रमाण ? विगत चार दशकमा अभूतपूर्व आर्थिक प्रगति हासिल गरेको मुलुक चीनको पाइला हामीले पछ्यायौं भने ‘वाद’ र …

Read more