चीन बसेर हिमालको बिमार जाँचिरहेका नेपाली वैज्ञानिक

चीन बसेर हिमालको बिमार जाँचिरहेका नेपाली वैज्ञानिक

बेइजिङ । शीरमा टिलिक्क टल्किने मकालु हिमाल र आँगनमा छङछङ बग्ने अरूण नदी । प्राकृतिक हिसाबले भोजपुर दिंगलाको सौन्दर्य अरू पहाडका प्राकृतिक सौन्दर्यभन्दा फरक थिएन/छैन ।  अन्तर्यमा अर्को सौन्दर्य पनि लुकेको थियो– शिक्षाको । शैक्षिक वातावरण र अध्ययन गरेका छरछिमेकीको प्रभावले हुनुपर्छ, डिबी कट्टेल सानैदेखि पढाइमा लगनशील थिए । उनले …

Read more

‘चीनको ‘जीएसआई’ बारे प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर सोध्छौं’

‘चीनको ‘जीएसआई’ बारे प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर सोध्छौं’

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा समर्थन गरेको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले जीएसआईमा समर्थन गरेको आधिकारिक धारणा सार्वजनिक गरेको छैन र परराष्ट्र समितिले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ। …

Read more

हामी प्रभुत्व र शक्ति राजनीतिको विरोधमा उभिइरहनुपर्छ

हामी प्रभुत्व र शक्ति राजनीतिको विरोधमा उभिइरहनुपर्छ

विश्वविरोधी फासीवादी युद्धमा विजय र संयुक्त राष्ट्रसंघको स्थापना भएको ८० वर्ष पूरा भएको वर्ष हो यो । यो ऐतिहासिक चरण हो, जसले हामीलाई विगत सम्झिन र भविष्यलाई अझ राम्रो बनाउन प्रेरित गर्छ । ८० वर्षअघि, पहिलो र दोस्रो विश्वयुद्धको भयावह अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले गहिरो पाठ सिक्यो र संयुक्त राष्ट्रसंघको स्थापना …

Read more

के नेपालले चीनको ‘सुरक्षा रणनीति’ मा समर्थन गरेको हो ?

के नेपालले चीनको ‘सुरक्षा रणनीति’ मा समर्थन गरेको हो ?

News Summary Generated by OK AI. Editorially reviewed. चीनले एकपक्षीय रुपमा आफ्नो धारणा प्रस्तुत गरेको हो कि के हो स्पष्ट हुनुपर्ने परराष्ट्र मामिला विज्ञ रुपक सापकोटा बताउँछन् । दक्षिण एसियाको रणनीतिक मामिलाका जानकार एवं नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्न्यात वृहत छलफलविना यस्तो निर्णय गर्न नहुनेमा जोड दिन्छन्। पूर्वसांसद् …

Read more

एससीओ सम्मेलनबाट के सन्देश दिन चाहन्छ चीन ?

एससीओ सम्मेलनबाट के सन्देश दिन चाहन्छ चीन ?

News Summary Generated by OK AI. Editorially reviewed. चीनले तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म सांघाई सहयोग संगठनको २५औं राष्ट्राध्यक्षस्तरीय बैठक आयोजना गरिरहेको छ। सम्मेलनमा चीन, भारत, रुस, पाकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुसका नेताहरू सहभागी छन्। राष्ट्रपति सी चिनफिङले एससीओको विकास र सहयोगलाई बलियो बनाउन चीनका तर्फबाट उठाइने …

Read more

चीनको ‘विजय परेड’मा प्रधानमन्त्री ओलीको सहभागिताले चिढिनसक्छ जापान

चीनको ‘विजय परेड’मा प्रधानमन्त्री ओलीको सहभागिताले चिढिनसक्छ जापान

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १५ र १६ भदौमा चीनको त्यान्जिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएपछि १८ गते बेइजिङमा जापानी आक्रमण विरुद्ध विजयको ८०औं वार्षिकोत्सवको सैन्य परेडमा सहभागी हुँदैछन् । प्रधानमन्त्रीको यो निर्णयले नेपालको ठूलो विकास साझेदार मानिने जापानले कसरी लिन्छ भन्ने …

Read more

लिम्पियाधुरा, कालापानी र लिपुलेकको यस्तो छ विवाद श्रृंखला

लिम्पियाधुरा, कालापानी र लिपुलेकको यस्तो छ विवाद श्रृंखला

News Summary Generated by OK AI. Editorially reviewed. भारत र चीनले नेपाललाई नसोधी लिपुलेक पासबाट सीमा व्यापार गर्ने सहमति गरेका छन् जसले नेपालमा आपत्ति उत्पन्न भएको छ। नेपालले २०७७ सालमा चुच्चे नक्सा जारी गरी लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूभाग भनेको छ। भारतले लिपुलेकमा विवाद नरहेको दाबी गर्दै नेपालसँग सीमा …

Read more

माओको पार्थिव शरीर हेर्ने त्यो व्यग्रता

माओको पार्थिव शरीर हेर्ने त्यो व्यग्रता

चीनको एउटा अत्यन्त भव्य औद्योगिक शहर साङ्घाईबाट बुलेट ट्रेनले हामीलाई ३१ जेठ २०८२ को साँझ बेइजिङ ल्याइपुर्‍यायो । बेइजिङ अर्थात् पेकिङ, विश्वका पुराना शहरहरूमध्येको एक हो । विश्वलाई स्तब्ध पार्ने एउटा नयाँ प्रभुत्व स्थापित गर्दै गरेको देशको राजधानीमा पाइला टेक्न यो मन हतारिएको थियो, विमानस्थललाई नै माथ गर्ने बेइजिङ रेलवे …

Read more

इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले किन चीन गुहार्‍यो ?

इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले किन चीन गुहार्‍यो ?

News Summary Generated by OK AI. Editorially reviewed. इरानको संसदले होर्मुज स्ट्रेट बन्द गर्ने निर्णय सर्वसम्मत रूपमा स्वीकृत गर्‍यो। अमेरिकी विदेशमन्त्रीले चीनलाई इरानको निर्णय रोक्न आग्रह गरे। होर्मुज स्ट्रेट विश्वव्यापी तेल आपूर्तिको महत्वपूर्ण मार्ग हो र बन्द हुँदा मूल्यवृद्धि हुन सक्छ। ९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको द्विविधयुक्त …

Read more

‘चीनले विद्या भण्डारीलाई नेपालको विशिष्ट राजनीतिज्ञ मान्यो’

‘चीनले विद्या भण्डारीलाई नेपालको विशिष्ट राजनीतिज्ञ मान्यो’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा साताव्यापी चीन भ्रमण सकेर एमाले नेताहरू केही दिनअघि मात्र स्वदेश फर्किएका छन् । पूर्वराष्ट्रपति भण्डारी अहिले औपचारिक रूपमा न राज्य, न एमालेकै प्रतिनिधित्व गर्ने अवस्थामा छन् । तर उनै भण्डारीले चीनमा पाएको सम्मान र यसको सन्देशलाई लिएर राजनीतिक वृत्त तरंगित छ । विशेषगरी आगामी महाधिवेशनबाट एमाले …

Read more