राजावादी जोशिँदा गणतन्त्रका नेताहरूमा बढ्यो ‘चलखेलको भय’

राजावादी जोशिँदा गणतन्त्रका नेताहरूमा बढ्यो ‘चलखेलको भय’

२६ फागुन, काठमाडौं । राजावादीहरूको प्रदर्शनबाट ठूला दलका नेताहरूले आफू नतर्सिएको बताए पनि उनीहरूमा दक्षिणपन्थी शक्तिहरूको सम्भावित चलखेलको भय देखिएको छ । आइतबार पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदा विमानस्थलमा समर्थकहरू पुगेको विषयलाई उनीहरूले नोटिसमा लिएका छन् । सोमबार दिनभरिका उनीहरूका बोली र व्यवहारले राजावादी तथा हिन्दुत्ववादी शक्तिका गतिविधिप्रति आशंकित …

Read more