‘कछुवा गति’ मा गौरवका आयोजना : चुलिँदै लागत र समय भार
२८ माघ, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना ‘कछुवा गति’ मा रहेको सरकारी तथ्यांकले छर्लङ्ग पार्छन् । सरकारले २७ आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको छ । तीमध्ये चालु आर्थिक वर्ष २०८१/८२ मा १९ आयोजनाले बजेट पाएका थिए । यी आयोजनामा चालु आव सरकारले ६६ अर्ब ७५ करोड ३ लाख विनियोजन …