कांग्रेस मनोगत चाहनाको बन्धक नबनोस्

कांग्रेस मनोगत चाहनाको बन्धक नबनोस्

२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थिति र ०८२ फागुन २१ का लागि घोषित निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विधान अनुसार विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका छन्। कांग्रेस इतिहासमा बिरलै सुनिएको विशेष महाधिवेशनको वर्तमान परिप्रेक्ष्यमा के महत्त्व छ भन्ने बारेमा यो लेख केन्द्रित रहने …

Read more

हदबन्दी छुट लिएको चिया बगानको जग्गा प्लटिङ गर्न नपाइने

हदबन्दी छुट लिएको चिया बगानको जग्गा प्लटिङ गर्न नपाइने

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसका महामन्त्रीहरूले भूमि संशोधन विधेयकमा हदबन्दी र प्रयोजनको छुटको व्यवस्था प्रस्ताव गरे। संसद्‍मा दर्ता भएको विधेयकले कृषि, उद्योग, शिक्षण संस्था आदि प्रयोजनका लागि छुट लिएका जग्गा घरजग्गा व्यवसायमा प्रयोग गर्न नपाउने व्यवस्था राखेको छ। उनीहरूले अव्यवस्थित बसोबास र सरकारी जग्गाको व्यवस्था …

Read more

प्रधानमन्त्री ओलीसँग चिढिँदै कांग्रेस

प्रधानमन्त्री ओलीसँग चिढिँदै कांग्रेस

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्रीका पछिल्ला कार्यशैलीलाई लिएर कांग्रेस थप चिढिएको छ । प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्ति हुन नसकेको र शिक्षक आन्दोलन लम्बिएको बुझाइ कांग्रेसको छ । यही बीचमा प्रधानमन्त्री ओलीले बुधबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ …

Read more

गगन थापा : बोलेर शक्तिशाली, बोकेर कमजोर

गगन थापा : बोलेर शक्तिशाली, बोकेर कमजोर

१२ चैत, काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद्‍ बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सरकारविरुद्ध सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि र आक्रोश व्यक्त भए । यही पंक्तिमा हाजिर भए नेपाली कांग्रेसका महामन्त्री गगन थापा । थापा प्रमुख सत्ता साझेदार कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्य सहज बनाउन बनाएको …

Read more

बहसमा गगनको अभिव्यक्ति, के बोलेका थिए पोखरामा (भिडियो)

बहसमा गगनको अभिव्यक्ति, के बोलेका थिए पोखरामा (भिडियो)

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ भनेर दिएको अभिव्यक्ति यति बेला चर्चामा छ। पुस २० गते नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय एकदिने अभिमुखीकरण कार्यक्रममा थापाले दिएको यो अभिव्यक्तिले बहस सिर्जना गर्‍यो । उक्त दिन …

Read more

‘मेरो ध्यान कांग्रेस सम्मिलित सरकारको कार्यक्षमता बढाउनेमा छ’

‘मेरो ध्यान कांग्रेस सम्मिलित सरकारको कार्यक्षमता बढाउनेमा छ’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनलाइनखबरसँग यो अन्तर्वार्तामा आफू अचेल किन जल्दाबल्दा प्रश्नहरूमा मुखर देखिन छाडेको हो भनी आम रूपमा उठिरहेका जिज्ञासाको जवाफ दिएका छन् । थापा अहिले केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस सरकार चलाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका एक सदस्य छन् । उनले एमाले र कांग्रेस मिलेर चलाइरहेको सत्ता …

Read more

गगन थापा : च्यालेन्जर कि संस्थापनकै नयाँ अनुहार ?

गगन थापा : च्यालेन्जर कि संस्थापनकै नयाँ अनुहार ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेपाली राजनीतिका चर्चा नगरी नहुने पात्र हुन्। उनी आफ्ना युवापुस्ता सहकर्मीलाई परिवर्तनको झंकारमा ललकार्दै राजनीति गर्दै आएका छन्। तर अहिले उनी एक असमञ्जसपूर्ण मोडमा छन्। प्रारम्भिक दिनहरूमा गगनले पार्टी र मुलुककै संस्थापनका अकर्मण्यता विरूद्ध विरोध र विद्रोहका माध्यमबाट आफूलाई परिवर्तनको प्रतीकका रूपमा स्थापित गरे। अहिले …

Read more

गगन र विश्वप्रकाशमा देखिएको सत्ता-छटपटी

गगन र विश्वप्रकाशमा देखिएको सत्ता-छटपटी

उहिले महेन्द्र मोरङ क्याम्पस स्ववियु सभापति थिए मित्र ध्यानबहादुर राई (उनलाई ६० नपुग्दै क्यान्सरले लग्यो, ढिलो भएपनि हार्दिक श्रद्धाञ्जिली) । उनको एउटा कविता थियो : भेडाहरू भेडाहरू नै हुन् । यो आलेखको शीर्षक राख्न मन लागेको चैं त्यो कविताको शीर्षक पैंचो लिंदै ‘केटाहरू केटाहरू नै हुन्’ थियो । तर, पार्टीका …

Read more

शेखर–गगनको दूरी बढ्दा देउवालाई हाइसञ्चो

शेखर–गगनको दूरी बढ्दा देउवालाई हाइसञ्चो

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा पराजित नेता पार्टीमा एउटा शक्ति केन्द्रको रूपमा स्थापित हुन्छ । महाधिवेशनमा प्राप्त मतको बलमा पार्टीभित्र न्याय, अवसर र निर्णय प्रक्रियामा निर्वाचित सभापतिलाई निरन्तर खबरदारी गर्छन् । संस्थापनइतरको नेतृत्व गरेको नेताले सरकारमा पठाउने व्यक्ति होस् या पार्टीमा प्राप्त गर्ने जिम्मेवारीमा, सम्मानजनक हिस्सेदारीका लागि …

Read more

आसन्न संकटमा गगन–विश्व पुस्ताको चुनौती

आसन्न संकटमा गगन–विश्व पुस्ताको चुनौती

मुलुकको हरेक परिवर्तनको आन्दोलनमा अग्रणी भूमिकामा देखिएको कांग्रेस यतिबेला सरकार निर्माणमा भने पालैपालो दुई बामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रको ‘बैसाखी’ बनेको भन्ने आफ्नै कार्यकर्ताको आरोपबाट बाहिर निस्कन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार निर्माण गर्न ‘राजी’ हुँदा गरिएको सम्झौतामा कांग्रेस नेता शेरबहादुर देउवाले यसपछि …

Read more