निर्वाचन क्षेत्र फेर्ने गगनको ‘रणनीतिक मूभ’

निर्वाचन क्षेत्र फेर्ने गगनको ‘रणनीतिक मूभ’

६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई विगतमा भन्दा यसपटक काठमाडौं–४ को निर्वाचन सहज हुने विश्लेषण भइरहेको थियो । जेनजी आन्दोलनले दलहरुमा खोजेको रुपान्तरण र पुर्नगठनको मुद्दाले उनका लागि थप चुनौति थपिएको थियो । विशेष महाधिवेशनको माध्यमबाट कांग्रेसको पुर्नगठन गराउन उनी सफल भएका थिए । विघटित प्रतिनिधि सभाको …

Read more

विशेष महाधिवेशन अस्वीकार, गगनको टिकट स्वीकार

विशेष महाधिवेशन अस्वीकार, गगनको टिकट स्वीकार

६ माघ, काठमाडौं । नेपाली कांग्रेसमा भएको विशेष महाधिवेशनलाई अस्वीकार गरेका नेताहरूले सभापतिमा गगन थापालाई स्वीकारेर उनले हस्ताक्षर गरेको टिकट लिएर प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । गत पुसको २७ देखि माघ १ गतेसम्म भएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो । पूर्व सभापति शेरबहादुर देउवा र नेता …

Read more

‘विद्रोही’ गगन, अब बफादार बनुन्

‘विद्रोही’ गगन, अब बफादार बनुन्

पुस ३० गते राति विशेष महाधिवेशनबाट सभापतिमा चुनिएपछि गगन थापाले भनेका थिए, ‘अब गुटको अन्त्य भयो, कांग्रेसमा अब कुनै गुट छैन, नेपाली कांग्रेस अब जनताको आशा र भरोसाको पार्टी हो, हामी कांग्रेसलाई जनताका पक्षमा सकारात्मक परिणाम दिने पार्टी बनाउँछौं ।’ निर्वाचन आयोगले उनी सभापति रहेको समितिलाई वैधता दिएपछि माघ २ गते …

Read more

गगन–विश्वको सार्थक विद्रोह

गगन–विश्वको सार्थक विद्रोह

पार्टी स्थापनाको आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस अन्तत: ‘विशेष महाधिवेशन’ मार्फत नयाँ नेतृत्व चयन गर्ने अवस्थामा आइपुगेको छ । राजनीतिक तथा जीवनकै उत्तरार्द्धमा रहेका कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले ‘जेनजी विद्रोह’ पश्चात् जब उनकै पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए, तब ‘नेता हुनु त देउवा जस्तो’ भन्ने उपमा पाउँदै …

Read more

‘देशले गगनको नेतृत्व चाहेको छ’

‘देशले गगनको नेतृत्व चाहेको छ’

नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसी विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कांग्रेसमा केन्द्रीय सदस्य चुनिएका छन् । केसीसँगै विषेश महाधिवेशन बोलाउन नेतृत्व गरेका नेता देवराज चालिसे र तिलक रानाभाटसमेत अहिलेको केन्द्रीय समितिमा समेटिएका छन् । गगन नेतृत्वको कांग्रेसमा केन्द्रीय सदस्य बनेका केसी गत २५ असारमा ३ महिनाका लागि …

Read more

वाम आँखामा कांग्रेसको विशेष महाधिवेशन

वाम आँखामा कांग्रेसको विशेष महाधिवेशन

News Summary Generated by OK AI. Editorially reviewed. गगन थापाले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् जसले पार्टीको नयाँ दिशा निर्धारण गर्ने सम्भावना राख्छ। उनले कांग्रेसलाई अहिले साहस होइन सम्झौता, आदर्श होइन अवसरवाद, निष्ठा होइन भ्रष्टाचारको पर्यायका रूपमा बुझिएको बताउँदै पार्टी सुधारका लागि नयाँ अवधारणा …

Read more

सत्ताकेन्द्रित चुनावी गठबन्धन छोड्ने, आफ्नै तागतमा लड्ने

सत्ताकेन्द्रित चुनावी गठबन्धन छोड्ने, आफ्नै तागतमा लड्ने

२८ पुस, काठमाडौं । २०७४ को आमनिर्वाचनमा समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याएको नेपाली कांग्रेसले त्यसको पाँच वर्षपछिको निर्वाचनमा जम्मा २७ लाख १५ हजार २२५ मत प्राप्त गर्‍यो । जबकी प्रत्यक्षतर्फ अघिल्लो निर्वाचनमा जम्मा २३ सिट जितेको कांग्रेसले २०७९ मा ५७ सिट ल्याएको थियो । अघिल्लो निर्वाचनको तुलनामा …

Read more

कांग्रेसलाई इतिहासको हतियार होइन, भविष्यको आधार बनाउने संकल्प

कांग्रेसलाई इतिहासको हतियार होइन, भविष्यको आधार बनाउने संकल्प

२८ पुस, काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको नेपाली कांग्रेसको संस्थापन र कतिपय राजनीतिक पण्डितहरूलाई चक्मा दिंदै अन्ततः महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अघि बढे । उनीहरुको अगुवाइमा पुस २७ र २८ गते पार्टीको दोस्रो विशेष महाधिवेशन काठमाडौंमा आयोजना भयो । पार्टी सत्ताशक्तिका तगारो छिचोल्दै विशेष महाधिवेशन पक्षमा …

Read more

कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए निर्वाचन आयोगले के गर्छ ?

कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए निर्वाचन आयोगले के गर्छ ?

News Summary Generated by OK AI. Editorially reviewed. कांग्रेसको विशेष महाधिवेशनमा झण्डै दुई तिहाइ प्रतिनिधिको उपस्थितिपछि नेताहरू उत्साहित भएका छन्। महामन्त्री गगनकुमार थापाले सोमबारको बन्दसत्रले नयाँ नीति र नेतृत्व परिवर्तन गर्नसक्ने संकेत दिएका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनको वैधता र नेतृत्व चयन विवादमा निर्णय गर्ने कानुनी अधिकार राख्छ। २७ पुस, …

Read more

निर्णायक घडीमा चुके शेखर

निर्णायक घडीमा चुके शेखर

२६ पुस, काठमाडौं । कांग्रेसको विशेष महाधिवेशनको र्‍याली सुरू भइसकेको थियो । आइतबार एक बजेदेखि सुरू हुने उद्घाटन समारोहमा कांग्रेसका नेता कार्यकार्ता र महाधिवेशन प्रतिनिधिहरूले भृकुटीमण्डपको प्रांगण भरिँदै थियो । त्यही समयमा करिब १२.४५ बजे नेता शेखर कोइरालाले एउटा भिडियो सन्देश जारी गरे । भिडियोको मूल सन्देश थियो- मध्यमार्ग । …

Read more