हामी सम्झिरहनेछौं खड्ग बस्यालको कथावाचन

हामी सम्झिरहनेछौं खड्ग बस्यालको कथावाचन

गएको साउन २३ गते सामाजिक सञ्जाल मार्फत पूर्वस्वास्थ्य राज्यमन्त्री तथा दुईपटक नै संविधानसभा सदस्य बन्न सफल खड्गबहादुर बस्यालको मृत्यु खबरले दु:खित बनायो । हुनत उनी लामो समयदेखि मुटुको समस्याले पीडित भएर अस्पतालमा महिनौं बिताएका थिए तरपछि उनको मृत्युको कारण मुटुको रोग नभएर पेटको क्यान्सर भएछ । भन्न त उनको मृत्यु तीन महिनामा …

Read more