के एआई मान्छेको लागि खतरा बन्नसक्छ ?
‘अहिले एआईसँग मान्छे डराएको देख्छु । तर, मानव मस्तिष्कलाई कसैले च्यालेन्ज गर्न सक्दैन । यो सृष्टिलाई जित्न सक्दैन । त्यसैले एआईसँग कोही डराउनुपर्दैन,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि डिजिटल नेपाल कन्क्लेभमा आत्मविश्वासका साथ बोले। ओलीले यसो भन्नुको पृष्ठभूमिमा जोडिन्छ– एआईलाई लिएर विश्वबजारमा भइरहेका बहस। कृत्रिम बुद्धिमत्ता (एआई) को …