किशुनजी यसरी भएका थिए जननिर्वाचित प्रधानमन्त्री
नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) उठे जति सबै (२०१५, २०४८ र २०५० को उपनिर्वाचन) आम निर्वाचनमा पराजित भएका थिए । २०४६ सालको जनआन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीका हैसियतमा एक वर्षभित्र संविधान बनाएर आम निर्वाचन गराएका उनी आफैं भने काठमाडौं-१ मा नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीसँग पराजित भएका थिए । …