कुलमानको उज्यालो–अँध्यारो

कुलमानको उज्यालो–अँध्यारो

२५ चैत, काठमाडौँ । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले ३१ भदौ २०७३ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुअघि कुलमान घिसिङले रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा बस्ने कोठासमेत पाएका थिएनन् । चिलिमे जलविद्युत आयोजनाको नेतृत्व गरिसकेका कुलमानले आफ्नो स्पिरिटअनुसार काम गर्न सक्छन् भन्ने लागेपछि शर्माले उनलाई प्राधिकरणको नेतृत्व सुम्पिने निर्णय गरे । २०७० …

Read more

पदमुक्त कुलमान : सरकारप्रति आक्रोश, उद्योगीलाई कटाक्ष

पदमुक्त कुलमान : सरकारप्रति आक्रोश, उद्योगीलाई कटाक्ष

२२ चैत, काठमाडौं । कार्यकाल सकिन ४ महिनामात्र बाँकी रहेका बेला सरकारबाट पदमुक्त बनाइएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गरे । साविक झैं नम्र शैलीमा बोलेका कुलमान सरकारप्रति भने आक्रोशित सुनिए । बक्यौता नतिरेका उद्योगीलाई कटाक्ष गरे  । सरकारले मन्त्रिपरिषद् बैठकबाट उनलाई बर्खास्त गर्ने निर्णय …

Read more

कुलमानले देखाउनुपर्ने भयो ‘टीओडी मिटर डाटा’, आखिर के हो यो ?

कुलमानले देखाउनुपर्ने भयो ‘टीओडी मिटर डाटा’, आखिर के हो यो ?

२६ कात्तिक, काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बक्यौता ‘टाइम अफ डे’ (टीओडी) मिटर तथ्यांकका आधारमा १५ दिनभित्र उद्योगीहरूबाट असुली गर्ने निर्णय गरेपछि अब यो विवाद समाधानको कडी टीओडी देखिएको छ । ६ वर्षदेखि ५८ उद्योग र नेपाल विद्युत् प्राधिकरणबीच ‘प्रिमियम’ महसुल सम्बन्धी विवाद चलिरहेको सन्दर्भमा उद्योगहरूले …

Read more