२० वर्षभित्र देश बदल्न तीन काम
नेपाल विविधतामा एकता र प्राकृतिक सम्भावना भएको देश हो। हामी प्राचीन कला, संस्कृति, जातजाति, भाषा, धर्म, रहनसहन, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुताले अत्यन्त सुन्दर प्राकृतिक वातावरण, हावापानी जस्ता कुराहरूले समृद्ध छौं।२१औं शताब्दीको प्रारम्भमा आइपुग्दासम्म हाम्रो देशमा विभिन्न व्यवस्था परिवर्तन भए। राणा शासनदेखि पञ्चायती व्यवस्था, राजतन्त्रको अन्त्य भई लोकतन्त्र, गणतन्त्रको युगसम्म प्रवेश …