कांग्रेसमा दोस्रो प्रयोग : किशुनजीपछि गगन थापा प्रधानमन्त्रीका उम्मेदवार

कांग्रेसमा दोस्रो प्रयोग : किशुनजीपछि गगन थापा प्रधानमन्त्रीका उम्मेदवार

९ माघ, काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो । सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र अर्का उपसभापति पुष्पा भुसालको समर्थनलाई कार्यसमिति बैठकले …

Read more