काठमाडौं महानगरमा फेरिएको दृश्य : बालेन र पाण्डेलाई गुरागाईंको काउन्टर
२० जेठ, काठमाडौं । करिब ६ महिना हुन लाग्यो, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच भेट भएको छैन । काठमाडौं टावरको विवादमा गत ८ पुसदेखि बिदामा बसेका गुरागाईं जब १ सय ३ दिनपछि पुनरागमन गरे, त्यसपछि त उनीहरूबीच देखिनेगरी शक्ति संघर्ष नै सुरु भएको …