औजार बनाउनेदेखि मानिस चिन्नेसम्म : कागका अविश्वसनीय क्षमता
News Summary Generated by OK AI. Editorially reviewed. वैज्ञानिकहरूका अनुसार काग अत्यन्त चलाख चरा हो, जसले मानिसको अनुहार चिन्ने, उपकरण बनाउने र कठिन समस्या समाधान गर्ने क्षमता राख्छ। काग यस्तो चरा हो, जसलाई हामीले प्रायः सामान्य, कराउने वा फोहोर खाने चराका रूपमा मात्रै हेर्ने गर्छौं । कतिपयले यसको आवाजलाई अशुभ …