कांग्रेस असन्तुष्ट समूहको शक्ति कति ?
२५ असार, काठमाडौं । झण्डै छ महिनादेखि जारी आन्तरिक विवादले थलिएको कांग्रेसमा विभाजनकै खाडल बन्न थालेको छ । विशेष महाधिवेशनपछि चर्किएको विवाद अझै साम्य हुन सकेको छैन । संस्थापन र संस्थापन इतर समूहबीच बढ्दो अविश्वासले पार्टीभित्रको ध्रुवीकरण थप गहिरिएको छ । सार्वजनिक रूपमा शीर्ष नेताहरूले पार्टी एकताप्रति प्रतिबद्ध रहेको बताइरहे …