कल्याण श्रेष्ठका बुवाको स्मरण : ‘विमान अपहरणको मुद्दा हेर्दा जागिर गयो’
पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको ९५ वर्षको उमेरमा मंगलबार निधन भयो । मालपोत कार्यालय स्थापना गर्न डोल्पा पुगेका श्रेष्ठ विभिन्न जिम्मेवारीपछि न्यायाधीश अनि सरकारी वकिल समेत भए । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका पिता समेत रहेका श्रेष्ठले ३ वर्षअघि प्रकाशित गरेको ‘जीवन र न्याय’ नामक संस्मरण संग्रहमा ‘प्रजातन्त्रको प्रतिशोध’ शीर्षकको आलेखमा यो संस्मरण प्रकाशित …