कच्चा र तयारी कफीको भाउ बढ्यो, उपभोक्ताको कपमै थपियो ६० रुपैयाँसम्म

कच्चा र तयारी कफीको भाउ बढ्यो, उपभोक्ताको कपमै थपियो ६० रुपैयाँसम्म

३ वैशाख, काठमाडौं । काठमाडौं शंखमुलको एक ‘कफी सप’ मा कफी पिउँदै गरेका अंकित न्यौपाने भेटिए । दिनमा एक पटक कफी पिएपछि उनी आफूलाई ‘रिफ्रेस’ भएको महसुस गर्छन् । उनले दिनहुँ पिउने कफी हो– ‘अमेरिकानो’ । सधैं झैं बुधबार पनि उनी कफी पिउनकै लागि त्यही कफी सपमा आएका थिए । …

Read more