जावेद अख्तर र मुफ्तीको ईश्वर-बहस हेरेपछि
भारतको चर्चित ललनटप मिडियाले केही दिनअघि जावेद अख्तर र मुफ्ती शमाइल बीच “ईश्वर छन् कि छैनन् (Does god exist?)” भन्ने शीर्षकमा बहस आयोजना गरेको थियो। जावेद अख्तर हिन्दुस्तानका प्रसिद्ध शायर, लेखक एवम् गीतकार हुन् भने मुफ्ती शमाइल इस्लामिक स्कलर। लगभग दुई घण्टा चलेको उक्त बहसको मूल प्रश्न ओझेलमा परे पनि रोचकता भने अरू …