ब्राजिलले पाएको पहिलो ओस्कार
युद्धले देशलाई कथा दिन्छ, जुन पछि गएर इतिहास हुन्छ। युद्धले मान्छेलाई व्यथा दिन्छ, जुन पछि गएर आघात बन्छ। त्यही कथा, इतिहास, व्यथा र आघातको दस्तावेज हो– ‘आई एम स्टिल हियर’, जसले ब्राजिललाई पहिलो ओस्कार दिलायो। ओस्कार वितरण हुने दिनभन्दा ठ्याक्कै दुई दिन अघि मात्र मैले ‘आई एम स्टिल हियर’ हेरेको …