अर्ली इलेक्सन घोषणादेखि निलम्बनसम्म, एन्फालाई आफ्नै निर्णय पर्यो भारी
पछिल्लो समय अर्ली इलेक्सन घोषणा गरेर आन्तरिक रूपमै विवादमा फस्नेदेखि अदालतमा समेत यो विषयले प्रवेश पाएपछि नेपाली फुटबलको नकारात्मक रूपमै चर्चा धेरै भयो । News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघलाई निर्वाचन प्रक्रिया नियमावली अनुसार नचालेको भन्दै तीन महिनाका लागि निलम्बन गरेको …