कांग्रेसभित्र तीन प्रश्न : गठबन्धन, एक्जिट पोलिसी र महाधिवेशन मिति

कांग्रेसभित्र तीन प्रश्न : गठबन्धन, एक्जिट पोलिसी र महाधिवेशन मिति

राणाकालमै राणाहरूको ‘दासत्व’बाट नेपाली जनतालाई ‘उन्मुक्ति’ दिलाउने महाअभियानमा निर्मित ‘नेपाली कांग्रेस पार्टी’ भित्र यतिबेला ‘राणा प्रवृत्ति’ बाट पार्टीलाई बाहिर ल्याउन ‘एक्जिट पोलिसी’ उपर गम्भीर छलफल चल्दैछ । त्यसैको प्रभावले गर्दा केही दिनका लागि केन्द्रीय समितिको बैठक स्थगित छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘निर्वाचनमा गठबन्धन, एक्जिट पोलिसी र …

Read more