कांग्रेस-एमालेमा भागबन्डा नमिल्दा पेचिलो बन्यो सशस्त्र प्रहरीको एआईजी बढुवा
News Summary Generated by OK AI. Editorially reviewed. सशस्त्र प्रहरी बल नेपालको एआईजी पदको बढुवा प्रक्रिया तीन साता लामो भए पनि अझै पूरा भएको छैन। फारम भरेको ३ साता बितिसक्दा पनि रिक्त एक एआईजी पदमा बढुवा सिफारिस हुन सकेको छैन । १३ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एक …