एआईको युगमा लोकतन्त्र: डिजिटल सुशासन र युवा
ठीक एक महिनाअघि, ‘भारत मण्डपम’ मा ‘सर्वजन हिताय, सर्वजन सुखाय’ अर्थात् सबैको कल्याण, सबैको खुसी भन्ने प्रेरणादायी मूल मन्त्रका साथ ‘एआई इम्प्याक्ट समिट’ सम्पन्न भएको थियो। प्रविधिको प्रयोग मानवजातिको कल्याण र खुसीका लागि गर्ने यस्तो महान् दृष्टिकोणमा आधारित रहेर भारतले अन्तर्राष्ट्रिय भेला आयोजना गरेको देख्नु एक अविस्मरणीय क्षण थियो। भारतमा …