दावा अर्थात् फुल्चोकीमा हराउने यात्रीको उद्धारक
२७ पुस, काठमाडौं । घना जंगलभित्र हराइयो भने कति कठिन हुन्छ, सोच्दा मात्रै पनि कहाली लाग्छ । काठमाडौं नजिकैको फुल्चोकी डाँडा घुम्न जानेहरू जंगलभित्रै हराइरहन्छन् । मोबाइलको गुगल म्यापले बाटो भेट्न सक्दैन । प्रहरीले यात्रीलाई भेट्टाउन सक्दैनन् । यो वर्ष झैं हरेक वर्ष फुल्चोकीमा हराउनेहरूको समाचार आइरहन्छ । २०७६ माघको …