‘इन्जिनियरको प्रगतिबारे निर्मित गलत भाष्य बदल्नुपर्छ’
इन्जिनियर समुदायमा निर्वाचनको चटारो छ । यही भदौ २८ गते नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन हुँदै गर्दा साथीहरू विभिन्न एजेण्डा बोकेर प्रतिस्पर्धामा हुनुहुन्छ । ३४औं कार्यसमिति छनोट गर्ने गृहकार्यबीच एकातिर एशोसिएसनको औचित्यमाथि प्रश्न उठेको छ भने अर्कोतिर साझा पेशागत संस्था बन्न नसकेको एशोसिएसनप्रति नयाँ पुस्ताका इन्जिनियर साथीहरूको विकर्षण चिन्ताको विषय बनिरहेको …