आप्रवासी नेपालीको अन्तिम आश्रयस्थल कहाँ ?
विगत ३३ वर्षदेखि विदेशमा र पछिल्ला २५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको म एक नेपाली। मेरो मथिङ्गलमा एउटा प्रश्न अनायासै घुमिरहेको छ- कथंकदाचित अमेरिका छोडेर भाग्नुपर्ने स्थिति आयो भने कहाँ जाने होला ? यो प्रश्न उब्जिनु पछाडिको कारण, हालसालै अमेरिकामा आएको नयाँ प्रशासन र उसको ‘आप्रवासी विरोधी’ नीति हो। यहाँबाट …