जाने त उज्यालोतिरै हो साथी !

जाने त उज्यालोतिरै हो साथी !

जुलुसबाट फर्केपछि मान्छेहरूरित्तो सिलिन्डरसँग विछोडमग्नउदास ग्याँस चुलोकोअधुरो प्रेमकहानी देखेरगहिरो विषादमा डुबेका छन् । – विनोदविक्रम केसी समकालीन समयका मुखर र प्रतिभावान् कवि विनोदविक्रम केसीको कवितांशले अधिकांश परिवारको गाथालाई शब्दमा उनिदिएको छ । गणतन्त्र घोषणा भएको भोलिपल्ट अर्थात् २०६५ जेठ १६ गते बिहान जन्मेको शिशु आज नेपालको नागरिकता हातमा बोकेर आफ्नै …

Read more