आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिलाएर छाड्ने स्वास्थ्यमन्त्रीको अडान
११ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) अध्ययनरत आवासीय चिकित्सकलाई निर्वाह भत्ता सुनिश्चित गर्नुपर्ने अडान राखेका छन् । बालुवाटारमा आइतबार चिकित्सा शिक्षा आयोगको १५औं बैठकमा प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीले आवासीय चिकित्सकलाई निवार्ह भत्ता दिने विषयमा देखिएको समस्या सुल्झाउन स्वास्थ्यमन्त्री पौडेल र …