चीनले किन बोलाएन परराष्ट्रमन्त्री आरजुलाई ?

चीनले किन बोलाएन परराष्ट्रमन्त्री आरजुलाई ?

११ कात्तिक, काठमाडौं । सरकारको सय दिने अवधिमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको विदेश भ्रमण बाक्लै रह्यो । २ भदौमा भारत गएकी परराष्ट्रमन्त्री राणाले पछिल्लो पटक एकसाथ तीन देश क्यानडा, अमेरिका र कतारको भ्रमण गरिन् । त्यसमध्ये उनको भारत भ्रमणले निकै चर्चा पायो । परराष्ट्रमन्त्री राणा भदौको सुरुमा उपचारका लागि नयाँ …

Read more