आमा-छोरी अर्थात् आमाका कथा
आमा, अपरिभाषित, अतुलनीय घनत्व,महत्व,अपनत्व र माया-ममताको प्रतीक हुन् । शब्द वा परिभाषामा सीमित गर्न नसकिने भएकाले पनि हुनसक्छ आमाबारे मै लेखिएको छ । धेरै लेखिएर आमाको महिमा वा महत्व बढ्ने वा नलेखिएर आमाको महिमा वा महत्व घट्ने पनि हुँदैन । लेख्न नसकिएर नै सम्भवत: आमाबारे हिजोसम्म केही लेखिएन वा धेरै …