स्पेनको कागज पाउने आशा, तर हातमा छैन आफ्नै देशको प्रमाण

स्पेनको कागज पाउने आशा, तर हातमा छैन आफ्नै देशको प्रमाण

१७ माघ, बार्सिलोना । बार्सिलोना बसोबास गर्दै आएका काठमाडौं मूल घर भएका विपिन राईका लागि आशा र तनाव सँगसँगै आएका छन् । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय सार्वजनिक गरेपछि मनमनै खुशी भए पनि राहदानीविहीन अवस्थाले उनलाई निरन्तर बेचैन बनाइरहेको छ । म्याड्रिडस्थित नेपाली दूतावासले शुक्रबार राहदानीका लागि …

Read more

आप्रवासी नेपालीको अन्तिम आश्रयस्थल कहाँ ?

आप्रवासी नेपालीको अन्तिम आश्रयस्थल कहाँ ?

विगत ३३ वर्षदेखि विदेशमा र पछिल्ला २५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको म एक नेपाली। मेरो मथिङ्‍गलमा एउटा प्रश्न अनायासै घुमिरहेको छ‍- कथंकदाचित अमेरिका छोडेर भाग्नुपर्ने स्थिति आयो भने कहाँ जाने होला ? यो प्रश्न उब्जिनु पछाडिको कारण, हालसालै अमेरिकामा आएको नयाँ प्रशासन र उसको ‘आप्रवासी विरोधी’ नीति हो। यहाँबाट …

Read more