नेपालको अस्कर सपना : लस एन्जलस टाढै छ

नेपालको अस्कर सपना : लस एन्जलस टाढै छ

९ कात्तिक, काठमाडौं । गुगल गर्दा काठमाडौं र लस एन्जलस बीचको दूरी १२ हजार किमीभन्दा केही बढी छ । जहाँ हरेक वर्ष फिल्म ‘सेलिब्रेसन’ चल्छ, अवार्डहरू वितरण हुन्छन् । चलचित्रको यो विश्व महोत्सवमा नेपाली फिल्मको उपस्थिति मृगतृष्णा बन्दै आएको छ । हुन पनि २५ वर्ष भयो, एरिक भ्यालीको ‘हिमालय’ (क्याराभान) मनोनयन …

Read more

अस्करमा ‘लापता लेडिज’ पठाउने निर्णयपछि कुन कुरामा भइरहेको छ विवाद ?

अस्करमा ‘लापता लेडिज’ पठाउने निर्णयपछि कुन कुरामा भइरहेको छ विवाद ?

फिल्म फेड्रेसन अफ इण्डियाले किरण राव निर्देशित फिल्म ‘लापता लेडीज’लाई यो वर्षको अस्कर अवार्डमा पठाउने घोषणा गरेको छ । तर यो घोषणासँगै विवाद सुरु भएको छ । यो फिल्मभन्दा पायल कपाडियाको फिल्म ‘अल वी इम्याजिन एज लाइट’ उत्कृष्ट रहेको तर्क धेरैको छ । यस वर्ष भारतमा निर्माण भएका विभिन्न भाषाका …

Read more