क्यानडाका राजदूतलाई राजा महेन्द्रले दिएका थिए चाँगुनारायणको विष्णुमूर्ति

क्यानडाका राजदूतलाई राजा महेन्द्रले दिएका थिए चाँगुनारायणको विष्णुमूर्ति

असार महिनामा, ललितपुरले एक महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्‍यो- ‘अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदा पुनःस्थापना सम्मेलन’।  एशिया, युरोप र उत्तर अमेरिकाबाट आएका विज्ञहरूले अवैध व्यापार, त्यसलाई चलाउने जाल र प्रणालीगत कमजोरीबारे खुलस्त छलफल गरे । यो सम्मेलनले हराइरहेका सम्पदाको दु:खद् वास्तविकता र पुनःप्राप्तिका लागि चलिरहेको सङ्घर्षको कथा बोकेको थियो । तर, नेपालकै …

Read more