प्रजातान्त्रिक देशको अप्रजातान्त्रिक अभ्यास !

प्रजातान्त्रिक देशको अप्रजातान्त्रिक अभ्यास !

राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्प । सन्दर्भ हो विश्वकै शक्तिशाली र सम्पन्न राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनको। अर्को हप्ताको मङ्गलबार ४७औं अमेरिकी राष्ट्रपतिका लागि ६३औं पटकको निर्वाचन हुँदैछ। यो निर्वाचन प्रतिस्पर्धी उम्मेदवारहरूका बीचको व्यक्तिगत विशेषता र यसको परिणामका कारण पनि विशेष हुँदैछ। डेमोक्रेटिक पार्टीको उम्मेदवार कमला ह्यारिस …

Read more