भेनेजुएलामाथि अमेरिकी आक्रमण : यो ‘लागुऔषध आतंकवाद’ विरुद्धको युद्ध हो ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलामा सैन्य आक्रमण गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको बताएका छन् । अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा लेख्दै मादुरो र उनकी पत्नी, प्रथम महिला सिलिया फ्लोरेसलाई देशबाहिर लगिएको बताएका छन् । उनीहरू अहिले कहाँ छन् भन्ने कुरा स्पष्ट छैन । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले …