सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

२५ चैत, काठमाडौं । सरकारले सुरक्षा निकायको असहमतिका बाबजुद विवादित पृष्ठभूमिका दुर्गा प्रसाईं नेतृत्वको समूहलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको भेटिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले प्रसाईंलाई प्रदर्शन गर्न तीनकुनेमा अनुमति दिन नहुने भनेर केन्द्रीय सुरक्षा समिति बैठकमा प्रस्ताव गरेको खुलेको हो …

Read more

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?

१८ चैत, काठमाडौं । शुक्रबार तीनकुनेमा मच्चिएको विध्वंशका नाइके दुर्गा प्रसाईंले उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नै समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुइँक्याएको दृश्य तपाईंले हेर्नु भएकै होला । धेरैले त्यो श्रव्यदृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यतिबेला गोली चलाइएन ? काठमाडौंका प्रहरी अधिकृतहरु नै उनको त्यो गतिविधिलाई केही …

Read more

यौनश्रमलाई कानूनी दायरा कि निरपराधीकरण ?

यौनश्रमलाई कानूनी दायरा कि निरपराधीकरण ?

यौनश्रमलाई कानूनी दायरामा ल्याउने विषयमा नेपालका नेताहरूले बेलाबेलामा बोल्दै आएका छन् । उनीहरू कानूनी दायराको प्रस्तावसँग पर्यटन प्रवद्र्धन र करका सवाललाई जोडेर यो एक फाइदाको व्यापार हो भने झैं प्रस्तुत हुन्छन् । समाजको अर्को खेमा त्यसलाई निकृष्ट कामको रूपमा लिंदै, ‘तेरा छोरीचेलीलाई यौन श्रमिकको रूपमा काममा लगाउँछस् ?’ भनेर सवाल–जवाफमा …

Read more

दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?

दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?

१६ चैत, काठमाडौं । पाँच दिनअघि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमै सुरक्षा अधिकृतहरूले राजावादीको आन्दोलनमा घुसपैठ हुनसक्ने शंका गरेका थिए । एकैदिन राजावादी समूह र समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेपछि त्यसको सुरक्षा व्यवस्थापन गर्न मन्त्रालयले सुरक्षा समितिको बैठक डाकेको थियो । बैठकमा सहभागी एक अधिकारीका अनुसार, त्यसबेला …

Read more

२५ करोड बराबरको विदेशी मुद्रा : संगठित अपराध तर, राजस्व छलीमा मात्र अनुसन्धान

२५ करोड बराबरको विदेशी मुद्रा : संगठित अपराध तर, राजस्व छलीमा मात्र अनुसन्धान

११ चैत, काठमाडौं । गत साता प्रहरीले टोखाबाट सम्भवतः हालसम्मकै सबैभन्दा ठूलो परिणाममा विदेशी मुद्रा बरामद गर्‍यो । त्यो दिनको सटही दरअनुसार अमेरिकी डलर र यूरो गरी बरामद रकम नेपाली रुपैयाँमा २५ करोड २९ लाख ९ हजार ५ सय थियो । उपत्यकामा यति ठूलो परिणाममा शंकास्पद रुपमा विदेशी रकम बरामद …

Read more

कुख्यात भारतीय अपराधी नेपाली राहदानी बोकेर काठमाडौंबाट फिलिपिन्स भागेको खुलासा

कुख्यात भारतीय अपराधी नेपाली राहदानी बोकेर काठमाडौंबाट फिलिपिन्स भागेको खुलासा

२७ फागुन, काठमाडौं । भारतका एक कुख्यात अपराधी नेपाली नागरिकता र राहदानी बनाएर काठमाडौं हुँदै फिलिपिन्स भागेको खुलेको छ । भारतमा मोस्ट वान्टेड भएपछि सन् २०१८ मा नेपाल छिरेका जोगिन्दर गेओङ उर्फ जोगा डन केही वर्ष नेपाल बसेर धनुषा जिल्लाबाट जारी राहदानीका आधारमा विदेश भागेको खुलेको हो । जिल्ला प्रशासन …

Read more

लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

१९ फागुन, काठमाडौं । आइतबार साँझ ७ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सूचना सार्वजनिक भयो, ‘टोखामा एक फरार आरोपीलाई समात्न प्रहरीले गोली चलाएको छ ।’ त्यसबेला दुई राउण्ड हवाई फायरपछि पनि स्थिति नियन्त्रणमा नआएपछि थप गोली चलाउँदा आरोपीको दाहिने खुट्टामा लागेको भनिएको थियो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश …

Read more

पेरोल सुविधामा विकृति : सर्तसहित छाडिएका कैदी धमाधम अपराध संलग्न

पेरोल सुविधामा विकृति : सर्तसहित छाडिएका कैदी धमाधम अपराध संलग्न

१९ फागुन, काठमाडौं । चोरीको कसुरमा पक्राउ परेर दोषी ठहर भएका आशिष नेपाली कन्चनपुर कारागारमा कैद भुक्तान गर्दै थिए । दुई तिहाई कैद भुक्तान गरेका नेपालीको चालचलन समेत असल भएको भन्दै परोल अधिकृतले पेरोलमा राख्न सिफारिस गरे । २५ पुस २०८० मा तत्कालीन महान्यायाधीवक्ता डा. दिनमणि पोखरेल अध्यक्ष रहेको परोल …

Read more

प्रहरी रिपोर्ट : अपराधका १० नयाँ स्वरुप, प्रविधिमैत्री नभए अनुसन्धान जटिल

प्रहरी रिपोर्ट : अपराधका १० नयाँ स्वरुप, प्रविधिमैत्री नभए अनुसन्धान जटिल

१६ फागुन, काठमाडौं । ‘अबको अनुसन्धान हवल्दारले मुचुल्का गरेर सईले साइन गरेजस्तो हुँदैन । प्रविधिको ज्ञानबिना अनुसन्धान अपुरो हुन्छ,’ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेर कडायतले ५ फागुनमा यो विषय उठाए । अपराधको नयाँ ट्रेन्ड (शैली), घटबढको ग्राफ र अपराधको अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका प्रमुख समेत …

Read more

प्रमाणसहित उजुरी पर्दा समेत कलेजले पीडकलाई नै साथ दिँदा नेपाली छात्राको ज्यान गयो

प्रमाणसहित उजुरी पर्दा समेत कलेजले पीडकलाई नै साथ दिँदा नेपाली छात्राको ज्यान गयो

५ फागुन, काठमाडौं । कलेज प्रशासनको गम्भीर लापरबाहीका कारण उच्च शिक्षा अध्ययनका लागि भारतको ओडिसा गएकी एक नेपाली छात्राको ज्यान गएको छ । कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पढ्ने एक जना विद्यार्थीले आफूलाई मानसिक यातना दिइरहेको भनेर दुई पटक लिखित उजुरी दिँदा समेत आरोपीले उन्मुक्ति पाएका कारण बुटवल …

Read more