टेलिग्रामः अपराधीका लागि स्वर्ग बनेको इन्टरनेटको डार्क वेब

टेलिग्रामः अपराधीका लागि स्वर्ग बनेको इन्टरनेटको डार्क वेब

करिब ९ महिनाअघि एउटा सामाग्री तयार पार्नका लागि मैले अनुसन्धान गरिरहेको थिएँ। त्यसक्रममा थाहा भयो कि मलाई एक टेलीग्राम च्यानलमा जोडिएको रहेछ जुन पूर्ण रूपमा लागुऔषध बेच्नमा केन्द्रित थियो। त्यसपछि, मलाई अर्को च्यानलमा जोडियो जुन ह्याकिङसँग सम्बन्धित थियो। अनि चोरी भएका क्रेडिट कार्डहरूसँग सम्बन्धित अर्को च्यानलमा पनि मलाई जोडियो। आखिर …

Read more