भिजिट भिसा प्रकरण : जनआन्दोलनकी ‘पोष्टर गर्ल’ थापा पनि छानबिनमा

भिजिट भिसा प्रकरण : जनआन्दोलनकी ‘पोष्टर गर्ल’ थापा पनि छानबिनमा

१९ साउन, काठमाडौं । २०४६ सालको जनआन्दोलनको चर्चित तस्वीरकी ‘पोष्टर गर्ल’ गणतन्त्रमा गम्भीर प्रकरणमा मुछिएकी छन् । तत्कालीन २२ वर्षीय विद्यार्थी नेतृ दुर्गा थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युवालाई असुली गरी विदेश पठाउने गिरोहसँग जोडिएको आशंकामा छानबिनको दायरामा परेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अधिकृतका रुपमा खटिएकी उनको संलग्नता …

Read more

अपराध र अन्याय विरुद्धको मनोवाद

अपराध र अन्याय विरुद्धको मनोवाद

एक्कासी खबर आयो, उनी रहिनन्। न मनले मान्यो; न, मस्तिष्कले ठान्यो। तर, यथार्थ त्यही थियो। सत्य त्यही थियो। उनी नरहेको खबरले मनमा पीडा र विरहको आगो बले पनि, मस्तिष्कमा भने एकैपटक उनीमाथि गरिएको मानसिक हिंसा, उनको गोपनीयताको हकमाथि गरिएको अपमानजनक व्यवहार सबै एकैपटक हुर्हुरिएर आयो। त्यसले आक्रोशको बाढी नै ल्यायो। उनीमाथि गरिएको मानसिक हिंसा र शाब्दिक अपमानका शृंखलाको कारण, उनी …

Read more

युनुस अन्सारीबारे सीआईबीः नेसनल टिभीको स्थापना नै गैरकानूनी रकमबाट

युनुस अन्सारीबारे सीआईबीः नेसनल टिभीको स्थापना नै गैरकानूनी रकमबाट

२३ असार, काठमाडौं । पटकपटक नक्कली भारतीय नोट कारोबारमा संलग्न रहेको आरोप लाग्ने गरेका युनुस अन्सारीले १८ वर्षअघि खोलेको नेसनल टेलिभिजनको लगानी नै अवैध भएको निष्कर्ष प्रहरीले निकालेको छ । अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको आरोपमा अनुसन्धान गरेको प्रहरीले टेलिभिजनमा गरेको ५ करोड २५ लाख रुपैयाँ लगानी नै अपराधबाट सिर्जित …

Read more

कैलालीमा ग्याङ वार : जेल भित्रैबाट नन्दु सरकार र जयन्द्र समूहबीच भिडन्त

कैलालीमा ग्याङ वार : जेल भित्रैबाट नन्दु सरकार र जयन्द्र समूहबीच भिडन्त

News Summary Generated by OK AI. Editorially reviewed. जेलबाटै नन्दु सरकार समूह र जयन्द्र समूहबीच झडपको शृङ्खला चलिरहेको छ। नन्दु सरकार समूहका दुई जनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। कैलालीमा गुण्डागर्दीका चार समूह सक्रिय छन्, जसमा नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार र इगल ग्याङ छन्। ४ असार, काठमाडौं …

Read more

भिजिट भिसा प्रकरण: काठमाडौंबाट चार महिनामा २०० भारतीयको शंकास्पद उडान

भिजिट भिसा प्रकरण: काठमाडौंबाट चार महिनामा २०० भारतीयको शंकास्पद उडान

२५ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत पछिल्लो चार महिनामा २०० शिख समुदायका व्यक्तिहरु अवैध रुपमा तेस्रो मुलुक उडेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा सहसचिव तीर्थराज भट्टराई अध्यागमन कार्यालयको नेतृत्वमा रहेका बेला नो अब्जेक्सन लेटर (एनओसी) विनै उनीहरुलाई विदेश पठाएको खुलेको हो । ट्राभल एजेन्सीका …

Read more

सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

१८ वैशाख, काठमाडौं । तीन साताअघि भारतीय सुरक्षाकर्मीको एउटा समूहले नागार्जुन क्षेत्रमा प्रवेश गरेर अपरेशन चलाएपछि नेपाल प्रहरीले पक्राउ गरेको सूचना छ्याप्छ्याप्ती भयो । राजावादी समूहले प्रदर्शन गरिरहेका बेला यो गिरफ्तारीलाई जोडेर कतिपयले सामाजिक सञ्जालमा भ्रामक र उत्तेजक अभिव्यक्ति समेत दिए । खासमा दुई महिना पुरानो घटनालाई लिएर भारतको गृह …

Read more

अपराधमा भीआईपी जोडिएको वर्ष

अपराधमा भीआईपी जोडिएको वर्ष

२७ चैत, काठमाडौं । साना माछा पक्राउ गर्ने र ठूला माछालाई उन्मुक्ति दिने आरोप खेप्दै आएको प्रहरी वर्ष २०८१ मा भने केही भीआईपीलाई पक्राउ गर्न सफल भयो । यो वर्ष मेयरदेखि सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रहरीका डीआईजीसम्म पक्राउ पर्ने र कारागार पठाउनेसम्मको अवस्था रह्यो । कतिपय घटनामा ठूला माछा समात्न …

Read more

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

२५ चैत, काठमाडौं । सरकारले सुरक्षा निकायको असहमतिका बाबजुद विवादित पृष्ठभूमिका दुर्गा प्रसाईं नेतृत्वको समूहलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको भेटिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले प्रसाईंलाई प्रदर्शन गर्न तीनकुनेमा अनुमति दिन नहुने भनेर केन्द्रीय सुरक्षा समिति बैठकमा प्रस्ताव गरेको खुलेको हो …

Read more

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?

प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?

१८ चैत, काठमाडौं । शुक्रबार तीनकुनेमा मच्चिएको विध्वंशका नाइके दुर्गा प्रसाईंले उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नै समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुइँक्याएको दृश्य तपाईंले हेर्नु भएकै होला । धेरैले त्यो श्रव्यदृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यतिबेला गोली चलाइएन ? काठमाडौंका प्रहरी अधिकृतहरु नै उनको त्यो गतिविधिलाई केही …

Read more

यौनश्रमलाई कानूनी दायरा कि निरपराधीकरण ?

यौनश्रमलाई कानूनी दायरा कि निरपराधीकरण ?

यौनश्रमलाई कानूनी दायरामा ल्याउने विषयमा नेपालका नेताहरूले बेलाबेलामा बोल्दै आएका छन् । उनीहरू कानूनी दायराको प्रस्तावसँग पर्यटन प्रवद्र्धन र करका सवाललाई जोडेर यो एक फाइदाको व्यापार हो भने झैं प्रस्तुत हुन्छन् । समाजको अर्को खेमा त्यसलाई निकृष्ट कामको रूपमा लिंदै, ‘तेरा छोरीचेलीलाई यौन श्रमिकको रूपमा काममा लगाउँछस् ?’ भनेर सवाल–जवाफमा …

Read more