हिउँसँग लुकामारी

हिउँसँग लुकामारी

‘यो हिउँ मेरो थियो, मेरो मुटुको थियो । हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।’ अचानक निद्रा खुल्यो । घडी हेरें, बिहानको तीन बजेछ । अनायस झ्यालतर्फ आँखा पर्‍यो । हामी बसेको आसपास हिउँले ढाकिसकेछ । अहो हिउँ ! मन यसै फुरुङ्ग भो । तर, ज्यान न्यानो ओछ्यानमा । मनले …

Read more