भारतलाई नेपालको सन्देश : छिमेकीविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिन्नौं

भारतलाई नेपालको सन्देश : छिमेकीविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिन्नौं

२६  वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच नेपालले ‘छिमेकीविरुद्ध कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गर्न नदिने’ प्रतिबद्धता दोहोर्‍याएको छ । शुक्रबार बालुवाटार पुगेका काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिइने बताए । ‘नेपाल विश्व …

Read more

सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

१८ वैशाख, काठमाडौं । तीन साताअघि भारतीय सुरक्षाकर्मीको एउटा समूहले नागार्जुन क्षेत्रमा प्रवेश गरेर अपरेशन चलाएपछि नेपाल प्रहरीले पक्राउ गरेको सूचना छ्याप्छ्याप्ती भयो । राजावादी समूहले प्रदर्शन गरिरहेका बेला यो गिरफ्तारीलाई जोडेर कतिपयले सामाजिक सञ्जालमा भ्रामक र उत्तेजक अभिव्यक्ति समेत दिए । खासमा दुई महिना पुरानो घटनालाई लिएर भारतको गृह …

Read more